जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले नख्खुस्थित निवासबाट पक्राउ गरेको छ। यस कदमको विरोध गर्दै नेपाल पत्रकार महासंघलगायत पत्रकार संगठनहरू आन्दोलनमा…
Read More

जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले नख्खुस्थित निवासबाट पक्राउ गरेको छ। यस कदमको विरोध गर्दै नेपाल पत्रकार महासंघलगायत पत्रकार संगठनहरू आन्दोलनमा…
Read More
रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा भीषण पहिरो खस्दा १० जनाको मृत्यु भएको छ भने ३ जना अझै बेपत्ता छन्।
Read More
नेपालगन्ज उपमहानगरपालिकाले विपन्न र असहाय नागरिकको उपचारका लागि नगरका २५ अस्पतालमा ९४ वटा निःशुल्क शय्याको व्यवस्था गरेको छ, जुन भदौ…
Read More
नेपाल आयल निगमले एलपी ग्यासको कृत्रिम अभाव हुन नदिन र अनावश्यक मौज्दात नराख्न चेतावनी दिँदै मौज्दात ग्यास तत्काल बिक्री गर्न…
Read More
हुलाक सेवालाई आधुनिक सरकारी कुरियरको रूपमा विकास गरिएपछि हालसम्म करिब १० हजार नागरिकले घरदैलोमै राहदानी र लाइसेन्ससहितका सरकारी कागजात प्राप्त…
Read More
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वैदेशिक ऋणको निर्भरता घटाउँदै आफ्नै आन्तरिक आम्दानीबाट देशको विकास गर्ने गरी नयाँ बजेट ल्याइएको बताउनुभएको छ।
Read More
वैयक्तिक गोपनीयता हननको आरोपमा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ नख्खुस्थित निवासबाट पक्राउ परेका छन्। पत्रकारहरूले प्रहरी नियन्त्रणको विरोध गरेका छन्।
Read More
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सिंहदरबार परिसरभित्र कर्मचारी र सेवाग्राहीलाई लक्षित गरी सुलभ मूल्यको खाद्य बिक्री कक्ष सञ्चालनमा ल्याएको छ।
Read More
वीर अस्पतालको कार्यकारी निर्देशक पदमा वरिष्ठ ग्यास्ट्रो सर्जन डा. विकास नेपाल नियुक्त भएका छन्। सहायक निर्देशकमा डा. अपार लामिछाने र…
Read More
प्रतिनिधि सभाको अर्थ समितिले अन्तर्राष्ट्रिय विमानस्थलहरूको पूर्वाधार विस्तार गर्न र लगानीको सुरक्षा सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ।
Read More
सम्पत्ति शुद्धीकरण मुद्दामा मुछिएका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा राख्न विशेष अदालतले आदेश दिएको छ।
Read More
प्रहरीले सर्लाहीमा १२ किलोभन्दा बढी गाँजासहित सात जना र गोरखामा लुटपाटको आरोपमा दुई जना गरी कुल नौ जनालाई नियन्त्रणमा लिएको…
Read More
समाजमा सकारात्मक रूपान्तरणका लागि योगदान पुर्याउँदै आएका ४० वर्षमुनिका ४० जना प्रभावशाली युवाहरूको तेस्रो संस्करणको सूची अनलाइनखबरले सार्वजनिक गरेको छ।
Read More
जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई वैयक्तिक गोपनीयता सम्बन्धी कसुरको आरोपमा प्रहरीले ललितपुरको बागडोलबाट पक्राउ गरेको छ।
Read More
समाजमा सकारात्मक परिवर्तन र रूपान्तरणका लागि योगदान पुऱ्याइरहेका ४० वर्षमुनिका ४० प्रभावशाली युवाहरूको तेस्रो संस्करणको सूची अनलाइनखबरले सार्वजनिक गरेको छ।
Read More
रास्वपा सभापति रवि लामिछानेले वर्तमान सरकारले आगामी १५-२० वर्षका लागि बलियो जग निर्माण गरिरहेको दाबी गर्दै पार्टीको जग सुदृढ बनाउन…
Read More
सम्पत्ति शुद्धीकरणको दोस्रो मुद्दामा विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई…
Read More
नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियालाई पदमुक्त गर्न संसदीय दलको कार्यालय हेटौँडामा अविश्वासको प्रस्ताव दर्ता भएको…
Read More
गोरखामा सर्वसाधारणलाई बीच बाटोमै नियन्त्रणमा लिई बोराले छोपेर लुटपाट गर्ने कार्यमा संलग्न दुई जना नकापधारीलाई प्रहरीले पक्राउ गरेको छ।
Read More
एनसेल बिजनेसले नेपाली व्यवसाय, स्टार्टअप र संस्थाहरूलाई लक्षित गर्दै डोमेन दर्ता र वेब होस्टिङ सेवा एउटै प्लेटफर्ममा उपलब्ध गराउने ‘क्लाउडसुइट’…
Read More