कपिलवस्तुमा बस दुर्घटना

पोखरा स्कुल बस दुर्घटना: तीव्र गति र प्राविधिक खराबी मुख्य कारण

पोखरामा भएको स्कुल बस दुर्घटनाको मुख्य कारण प्राविधिक खराबी र तीव्र गति रहेको अनुसन्धानबाट पुष्टि भएको छ।

Read More
घोषणापत्र

प्रधानमन्त्री बालेन र रवि लामिछाने बीच चार घण्टा लामो राजनीतिक छलफल, मन्त्रिपरिषद् बैठक सारियो

प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच बूढानीलकण्ठमा चार घण्टा लामो राजनीतिक छलफल भएको छ। महत्त्वपूर्ण विषय अनिर्णित रहेका…

Read More
धान खेती

धान थन्क्याउन जनशक्ति अभाव: भोजपुरका किसानलाई पाकेको बाली भित्र्याउनै धौ-धौ

वैदेशिक रोजगारी र सहर पलायनका कारण भोजपुरमा धान थन्क्याउने कामदारको तीव्र अभाव भएको छ, जसले गर्दा किसानहरू पाकेको बाली समयमै…

Read More
विदेशी पर्यटकको संख्यामा उल्लेख्य वृद्धि

पदयात्रा नगर्न आग्रह: हिमाली क्षेत्रमा कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा रोक्न अध्यागमन र प्रशासनको सूचना

उच्च हिमाली भूभागमा प्रतिकूल मौसमका कारण विपद्को जोखिम बढेकाले अध्यागमन विभाग र मुस्ताङ प्रशासनले कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा…

Read More

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाखभन्दा बढी राजस्व सङ्कलन

कर्णाली प्रदेशमा चाडपर्वका समयमा सञ्चालित सवारी कारबाही अभियानबाट १२ दिनको अवधिमा १२ लाख २५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ।

Read More
तातोपानी नाका चीनद्वारा अनिश्चितकालका लागि बन्द: विपद्पछि महामारी र व्यापारमा गम्भीर असर

बेनीघाट–तातोपानी सडक पुनः सञ्चालन: बूढीगण्डकीको बाढीले अवरुद्ध मार्ग खुलाइएको मन्त्री लम्सालको जानकारी

बूढीगण्डकी नदीको बाढीले अवरुद्ध बेनीघाट–तातोपानी सडक खण्ड खोर्लाबेसीमा अस्थायी डाइभर्सन निर्माण गरी पुनः सञ्चालनमा ल्याइएको छ।

Read More
कपिलवस्तुमा बस दुर्घटना

सप्तकोशी मोटरबोट दुर्घटना: तीन जनाको मृत्यु, तीन जना बेपत्ता

सप्तकोशी नदीको त्रिवेणी क्षेत्रमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।

Read More
खोटाङमा बडादसैँको अवसर पारेर सञ्चालन गरिएको निःशुल्क यातायात सेवा

निःशुल्क यातायात सेवाबाट खोटाङका ६४२ चेली लाभान्वित

खोटाङका युवा समूहले दसैँका अवसरमा सञ्चालन गरेको 'दसैँ, तिहार, चेलीलाई उपहार' अभियानमार्फत ६४२ जना छोरीचेलीले माइती आवतजावतका लागि निःशुल्क मोटरबाइक…

Read More
मनिष झा

रास्वपा संघीयता विरोधी होइन, शासकीय सुधारको पक्षमा छौँ: सांसद मनिष झा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले आफ्नो पार्टी संघीयता विरोधी नभएको स्पष्ट पारेका छन्। शासकीय सुधार र वित्तीय…

Read More
भूकम्प

बैतडीमा भूकम्प: अरिगाउँ केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको कम्पन

बैतडीको अरिगाउँ आसपास केन्द्रबिन्दु बनाएर शनिबार दिउँसो ४.२ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पबाट कुनै क्षतिको विवरण आएको छैन।

Read More
रसुवा बाढी प्रभावितका लागि २६ स्थानमा अस्थायी आश्रयस्थल र राहत केन्द्र सञ्चालन

कर्णाली याक्समा घाइते शुभ कंसकारको स्थानमा शिवम तिवारी अनुबन्धित

नेपाल प्रिमियर लिग (एनपीएल) को टोली कर्णाली याक्सले हातमा चोट लागेका ब्याटर शुभ कंसकारको स्थानमा शिवम तिवारीलाई अनुबन्ध गरेको छ।

Read More
रसुवा बाढी प्रभावितका लागि २६ स्थानमा अस्थायी आश्रयस्थल र राहत केन्द्र सञ्चालन

विराटनगरमा दुई व्यवसायी मृत फेला: केशलिया खोला र केराबारी जङ्गलमा भेटिए शव

विराटनगरमा व्यवसाय गर्दै आएका लालजीप्रसाद गुप्ता र मनोज खत्री मोरङका दुई फरक स्थानमा मृत अवस्थामा फेला परेका छन्। प्रहरीले दुवै…

Read More
विद्युत् निर्यात

विद्युत् निर्यातबाट असोजमा झन्डै ६ अर्ब आम्दानी, बंगलादेशतर्फको आपूर्ति पनि पुनः सुरु

नेपाल विद्युत् प्राधिकरणले असोज महिनामा भारततर्फ झन्डै ६ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ। साथै, बाढीका कारण रोकिएको बंगलादेशतर्फको…

Read More
कोजाग्रत पूर्णिमा

कोजाग्रत पूर्णिमा मनाइँदै: महालक्ष्मीको पूजा आराधनासँगै बडादसैँको समापन

आश्विन शुक्ल पूर्णिमाका दिन आज महालक्ष्मीको पूजा आराधना र जाग्राम बसेसँगै १५ दिन लामो बडादसैँ पर्वको औपचारिक समापन गरिँदै छ।

Read More
भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान: पश्चिमी वायुको प्रभावले पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको…

Read More
धान खेती

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार, हजारौँ किसान लाभान्वित

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सञ्चालन भएसँगै तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल तथा उत्पादन उल्लेख्य रूपमा बढेको छ।

Read More
मानमानेश्वरी भवानी

मानमानेश्वरी भवानीको पायो जात्रा ललितपुरको पाटनमा धार्मिक विधिपूर्वक सम्पन्न

ललितपुरको ऐतिहासिक पाटन दरबार क्षेत्रमा बडादसैँको फूलपातीदेखि सुरु भएको मानमानेश्वरी भवानीको पायो जात्रा धार्मिक तथा तान्त्रिक विधिपूर्वक शनिबार त्रयोदशीका दिन…

Read More
तामाङ सम्पदा

तामाङ सम्पदा र रुविभ्याली पदमार्ग पुनः खुला, पर्यटकका लागि आवागमन सहज

भोटेकोशीको बाढीले क्षति पुर्‍याएको रसुवा र धादिङका तामाङ सम्पदा तथा रुविभ्याली पदमार्ग स्याफ्रुबेँसीमा अस्थायी फड्के निर्माण गरिएसँगै पर्यटकका लागि पुनः…

Read More
टंकप्रसाद जोशीको निधन:

वडाध्यक्ष टंकप्रसाद जोशीको निधन: बझाङको बुंगलमा भीरबाट लडेर गम्भीर घाइते भएका जनप्रतिनिधिको मृत्यु

बझाङको बुंगल नगरपालिका–७ का वडाध्यक्ष ५० वर्षीय टंकप्रसाद जोशीको भीरबाट लडेर गम्भीर घाइते भएपछि उपचारका क्रममा निधन भएको छ।

Read More
रारा पोखरा गोल्डकप

२६औँ संस्करणको आहा रारा पोखरा गोल्डकप माघ ५ देखि सुरु हुने

पोखराको प्रतिष्ठित फुटबल प्रतियोगिता 'आहा रारा पोखरा गोल्डकप'को २६औँ संस्करण आगामी माघ ५ गतेदेखि १६ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने…

Read More

छुट्टिएको परिवार मिलाउने अभियान
रसुवा, नुवाकोट लगायतका जिल्लामा बाढीबाट हराउनु भएका वा भेटिनु भएकाहरूको सूचना एकै ठाउँमा

📢 हराउनु / भेटिनु भएकाहरूको रिपोर्ट गर्नुहोस्

क्लिक गर्नुहोस् र रिपोर्ट गर्नुहोस्