देउवा दम्पतीविरुद्ध ‘रेड नोटिस

तीन नेताको घर खानतलासी हुँदा पक्राउ पुर्जी हामीलाई मात्रै ? देउवा दम्पतीको प्रश्न

१५ जेठ, काठमाडौं | पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू र पत्नी डा. आरजु राणा देउवामाथि मात्रै पक्राउ…

Read More
नागढुंगा–मुग्लिन सडक विस्तारमा पुनः ढिलाइ, दोस्रो म्याद सकिन लाग्दा पनि काम अधुरै

मुग्लिन–पोखराको सडक खण्ड आगामी असारसम्म पूरा नहुने

१४ जेठ, काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गतको मुग्लिन पोखरा सडक खण्ड स्तरोन्नति आयोजनाको पश्चिम खण्ड निर्माण कार्य अझै सुस्त गतिमा अघि बढिरहेको…

Read More
विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय ?

कसरी चल्दैछ विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय ?

१४ जेठ, काठमाडौं । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ मा सीमित गर्ने निर्णय गरेसँगै ‘विज्ञान, प्रविधि तथा…

Read More
विश्वनाथ सहनी पक्राउ, पत्नी खुट्टा काट्ने घटना

पाल्पा मिसन अस्पतालकी डाक्टर हुँ भन्दै फेसबुकबाट नग्न तस्बिर माग्ने पक्राउ

१३ जेठ, काठमाडौं । पाल्पा मिसन अस्पतालकी डाक्टर र नर्स भएको नाटक गर्दै फेसबुकमार्फत बालिका तथा युवतीलाई नग्न तस्बिर पठाउन…

Read More
इजरायलको कडा चेतावनी

पछिल्लो इजरायली आक्रमणमा कम्तीमा ३१ लेबनानीको मृत्यु

१३ जेठ, काठमाडौं । इजरायलले लेबनानमा गरेको पछिल्लो भीषण हवाई आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये केही…

Read More
माडीमा चेपाङ समुदायका लागि ३९ पक्की घर निर्माण हुँदै, बागमती सरकारको पहल. सुकुमवासीलाई १००० घर

बागमतीको नीति तथा कार्यक्रम सुकुमवासीलाई १००० घर

१३ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा नयाँ सडक…

Read More
१५ दिनभित्र बहाल नबुझाए ग्यालेक्सी ४के टेलिभिजनका सामान लिलाम गरिने

१५ दिनभित्र बहाल नबुझाए ग्यालेक्सी ४के टेलिभिजनका सामान लिलाम गरिने

१२ जेठ, काठमाडौं । महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रालि अन्तर्गत सञ्चालित ग्यालेक्सी ४के टेलिभिजनलाई १५ दिनभित्र बाँकी बहाल रकम बुझाएर…

Read More
चिलीमा ६.९ म्याग्निच्युडको भूकम्प, तत्काल ठूलो क्षतिको खबर छैन

चिलीमा ६.९ म्याग्निच्युडको भूकम्प, तत्काल ठूलो क्षतिको खबर छैन

१२ जेठ, काठमाडौं । दक्षिण अमेरिकी देश चिलीको उत्तरी क्षेत्रमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (USGS)…

Read More
दुई पाकिस्तानी नागरिक पक्राउ

खिचापोखरीबाट ६ करोड बराबरको अवैध भेप बरामद, एक जना पक्राउ

१२ जेठ, काठमाडौं । काठमाडौंको खिचापोखरी क्षेत्रमा प्रहरीले ठूलो मात्रामा अवैध इलेक्ट्रिक चुरोट (भेप) बरामद गरेको छ। काठमाडौं उपत्यका अपराध…

Read More
सिद्धबाबा सुरूङमार्ग

असोजभित्रै सिद्धबाबा सुरूङमार्ग सञ्चालन गर्ने तयारी, ६८ प्रतिशत काम सम्पन्न

११ जेठ, काठमाडौं । बुटवल–पाल्पा सडकखण्डको जोखिमयुक्त सिद्धबाबा क्षेत्रमा निर्माण भइरहेको सिद्धबाबा सुरूङमार्ग आगामी असोजभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ।…

Read More
एमाले ओलीको असहमतिबीच एमालेमा कार्यदल गठन

ओलीको असहमतिबीच एमालेमा कार्यदल गठन, नेतृत्व परिवर्तनबारे औपचारिक बहस सुरु

११ जेठ, काठमाडौं । नेकपा एमालेको चार दिनसम्म चलेको सचिवालय बैठकले अन्ततः निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन गर्न…

Read More
राष्ट्रिय सभाले अस्वीकृत गरे संविधान संशोधन विधेयक संयुक्त सदनमा लैजान सकिने प्रस्ताव

राष्ट्रिय सभाले अस्वीकृत गरे संविधान संशोधन विधेयक संयुक्त सदनमा लैजान सकिने प्रस्ताव

११ जेठ, काठमाडौं । प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको संविधान संशोधनसम्बन्धी विधेयक अस्वीकृत भए संयुक्त सदनमार्फत अघि बढाउन सकिने…

Read More
बङ्गलादेशमा दादुरा महामारी : ५०० भन्दा बढी बालबालिकाको मृत्यु

बङ्गलादेशमा दादुरा महामारी : ५०० भन्दा बढी बालबालिकाको मृत्यु

१० जेठ, ढाका । बङ्गलादेशमा फैलिएको दादुरा महामारीले गम्भीर स्वास्थ्य संकट निम्त्याएको छ। महामारीका कारण हालसम्म ५०० भन्दा बढी बालबालिकाको…

Read More
इरान अमेरिका वार्ता असफल

ट्रम्पको दाबी : इरानसँग शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज जलमार्ग खुल्ने संकेत

१० जेठ, वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा पुगेको दाबी गरेका छन्। उनले सम्झौताका…

Read More
पेट्रोल पदार्थको मूल्य पुन वृद्धि

भारतमा फेरि बढ्यो पेट्रोल–डिजेलको मूल्य, नेपालमा पनि मूल्यवृद्धिको दबाब

१० जेठ, काठमाडौं । भारतमा पेट्रोल र डिजेलको मूल्य फेरि बढाइएको छ। पछिल्लो ९ दिनभित्र तेस्रो पटक गरिएको मूल्यवृद्धिपछि नेपालमा…

Read More
ह्वाइट हाउस बाहिर गोली चल्दा एक जनाको मृत्यु, सुरक्षा सतर्कता कडा

ह्वाइट हाउस बाहिर गोली चल्दा एक जनाको मृत्यु, सुरक्षा सतर्कता कडा

१० जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपतिको सरकारी निवास ह्वाइट हाउस बाहिर भएको गोलीकाण्डमा एक संदिग्ध बन्दुकधारी मारिएका छन्। अमेरिकी गुप्तचर…

Read More
नेपाली विद्यार्थीले बनाए पानीमुनि स्क्यान गर्ने डुङ्गा, विपद् व्यवस्थापनमा उपयोगी

नेपाली विद्यार्थीले बनाए पानीमुनि स्क्यान गर्ने डुङ्गा, विपद् व्यवस्थापनमा उपयोगी

९ जेठ, काठमाडौं । नेपालमा बाढी, पहिरो र नदी दुर्घटनाको जोखिम बढिरहेका बेला पुल्चोक क्याम्पसका चार जना नेपाली विद्यार्थीले पानीमुनि…

Read More
क्यान्सर उपचारमा संकट : जीवनरक्षक औषधि अभावले बिरामी जोखिममा

क्यान्सर उपचारमा संकट : जीवनरक्षक औषधि अभावले बिरामी जोखिममा

९ जेठ, काठमाडौं । नेपालभर क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधिको अभाव भएपछि बिरामी र अस्पताल दुवै गम्भीर समस्यामा परेका…

Read More
म्यान्मारमा अविरल वर्षा र भीषण बाढी: बस्ती र धानखेत डुबानमा, विस्थापित थप सङ्कटमा

पाँचथरको याङवरकमा बाढी–पहिरोको ठूलो क्षति, मध्यपहाडी लोकमार्ग अवरुद्ध

९ जेठ, पाँचथर । पाँचथरको उत्तरी क्षेत्र याङवरक गाउँपालिकामा गएराति आएको बाढी र पहिरोले विभिन्न स्थानमा क्षति पुर्‍याएको छ। बाढीका…

Read More

छुट्टिएको परिवार मिलाउने अभियान
रसुवा, नुवाकोट लगायतका जिल्लामा बाढीबाट हराउनु भएका वा भेटिनु भएकाहरूको सूचना एकै ठाउँमा

📢 हराउनु / भेटिनु भएकाहरूको रिपोर्ट गर्नुहोस्

क्लिक गर्नुहोस् र रिपोर्ट गर्नुहोस्