एकै दिन ५१ फर्ममा अनुगमन, बजारमा कडाइ बढायो विभागले

२७ चैत, काठमाडौं | वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ले काठमाडौँमा एकै दिन ५१ वटा फर्ममा अनुगमन गरेको छ। नियमित रूपमा बजार अनुगमन गर्दै आएको विभागले पछिल्ला दिनमा व्यावसायिक फर्म, उद्योग तथा प्रतिष्ठानमा कडाइ बढाउँदै आएको जनाएको छ।

एकै दिन ५१ वटा फर्ममा अनुगमन

फर्ममा बिलबिजक जारी गरिएको छ कि छैन, अखाद्य वस्तु बिक्री भइरहेको छ कि छैन, कालोबजारी भएको छ कि छैन र अधिकतम खुद्रा मूल्य राखिएको छ कि छैन भन्ने विषयहरू विशेष रूपमा जाँच गरिएको विभागले जनाएको छ। विभागका अनुसार एकै दिन ५१ वटा फर्ममा अनुगमन गर्नुले बजारमा कानुन कार्यान्वयनलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। आज अधिकांश फर्मलाई सुधारात्मक निर्देशन दिइएको छ। साथै, स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा अन्य सरोकारवालाको उपस्थितिमा अनुगमन कार्य सञ्चालन गरिएको जनाइएको छ।


यो पनि पढ्नुहोस:कपिलवस्तुमा बस दुर्घटना, २६ यात्रु घाइते,  पत्नीको जिम्मामा रिहा भए पूर्व गृहमन्त्री रमेश लेखक, १३ दिनपछि हिरासत मुक्त   फेसबुक ‘काण्ड लिंक’ प्रकरण: युवतीको चरित्रहत्या गर्ने अस्कलका विद्यार्थी दोषी ठहर, बढ्यो गाडीभाडा अन्तरप्रदेशीय यात्रामा नयाँ दर लागू,कुन गन्तव्य कति महँगो? बलात्कार मुद्दाका कैदी फरारपछि पुनः पक्राउ, स्कुटर चोरीमा तीनकुनेबाट समातिए   ट्रम्पको चेतावनी गोप्य सूचना लिक गर्ने पत्रकार जेल जान सक्ने   नयाँ सरकार आएपछि लाइसेन्स छपाइ तीव्र, १० दिनमै १.६२ लाख स्मार्ट लाइसेन्स प्रिन्ट,       आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै, एजेण्डा गोप्य.,    काठमाडौंमा रातभर प्रहरीको सर्च अपरेशन, १९५ जना नियन्त्रणमा ,  काठमाडौंमा गुण्डागर्दीविरुद्ध कडा एक्सन : किमजोङ बोससहित १७ जना पक्राउ ,  ३६ वर्षसम्म सुरक्षाकर्मीलाई हत्कडी लगाइयो – गृहमन्त्री सुधन गुरूङ को टिप्पणी ,  पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्