Breaking News Nepal

डा. विमल को शैक्षिक तथा सामाजिक योगदान: राष्ट्रिय एकताका एक प्रेरणादायी व्यक्तित्व

शिक्षाविद्, लेखक तथा राष्ट्रिय एकताका अभियन्ता डा. विमलले त्रिभुवन विश्वविद्यालयमा दशकौंसम्म प्राध्यापन गर्दै हजारौं विद्यार्थीलाई नैतिक र बौद्धिक मार्ग देखाउनुभएको…

Read More
Breaking News Nepal

मलेसिया रोजगारी सिन्डिकेट: २५ वटा म्यानपावर कम्पनीलाई मात्र अनुमति दिएपछि विवाद

मलेसिया सरकारको प्रणालीमा नेपालका २५ वटा म्यानपावर कम्पनीलाई मात्र अनुमति दिएपछि मलेसिया रोजगारीमा पुनः सिन्डिकेट हाबी हुने चिन्ता बढेको छ।

Read More
उपकुलपतिहरूसँग छलफल गर्दै

प्रधानमन्त्री बालेन्द्र शाहको मुक्तिनाथ दर्शन: सडकमार्ग हुँदै मुस्ताङ पुगेर गरे पूजाअर्चना

प्रधानमन्त्री बालेन्द्र शाहले मुस्ताङस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल मुक्तिनाथको दर्शन गर्नुभएको छ। शुक्रबार सडकमार्ग हुँदै मुस्ताङ पुगेर उहाँले मुक्तिनाथमा…

Read More
टप एन्ड टी-२० सिरिज

टप एन्ड टी-२० सिरिज: नेपाल ‘ए’ टोली बंगलादेश एचपीसँग ९ विकेटले पराजित, लगातार दोस्रो हार

अस्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी-२० सिरिजमा नेपाल 'ए' टोली बंगलादेश हाइ पर्फर्मेन्ससँग ९ विकेटले पराजित हुँदै लगातार दोस्रो हार…

Read More
दक्षिणकालीमा कार दुर्घटना

चितवन र नवलपरासीमा सडक दुर्घटना: तीन जनाको अकालमा ज्यान गयो

चितवनको खैरहनी र नवलपरासी पूर्वको गैंडाकोटमा भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ।

Read More
झलनाथ खनाल

झलनाथ खनालको गम्भीर आरोप: ‘वर्तमान सत्तारुढ दल दलाल पुँजीपतिको मुख्य प्रतिनिधि हुन्’

पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सत्तारुढ दलहरू दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको आरोप लगाउँदै वैचारिक संघर्षको आह्वान गरेका छन्।

Read More
गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौंको शान्तिवाटिकामा प्रदर्शन

गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौंको शान्तिवाटिकामा प्रदर्शन

बलात्कारपछि हत्या गरिएकी गरिमा चौधरीलाई न्याय दिलाउन र दोषीलाई कडा कारबाही गर्न माग गर्दै स्वतन्त्र आमा नेपालको अगुवाइमा काठमाडौंको शान्तिवाटिकामा…

Read More
दुई पाकिस्तानी नागरिक पक्राउ

सिरहामा ४ किलो शंकास्पद मासु र मोटरसाइकलसहित दुई युवक नियन्त्रणमा

सिरहाको औरही गाउँपालिकास्थित गागन खोलाबाट सशस्त्र प्रहरीले ४ किलो शंकास्पद काँचो मासु र मोटरसाइकलसहित दुई युवकलाई पक्राउ गरेको छ।

Read More
रोल्पा जिल्ला

चार महिनामा देशभर ५ हजारभन्दा बढी विपद्का घटना: २५० जनाको मृत्यु, १६ सय घाइते

पछिल्लो चार महिनाको अवधिमा देशभर ५ हजारभन्दा बढी विपद्का घटना घट्दा २५० जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता…

Read More
(रास्वपा) को प्रथम महाधिवेशन | मतदान १२ बजेसम्म चल्ने, करिब ३ हजार मत खस्ने अनुमान

राष्ट्रिय स्वतन्त्र पार्टीको दुई दिने ‘नीति, सङ्गठन र नेतृत्व’ कार्यशाला सुरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यहरूका लागि दुई दिने 'नीति, सङ्गठन र नेतृत्व' सम्बन्धी विचार मन्थन कार्यशाला काठमाडौँमा सुरु…

Read More
बञ्चरेडाँडामा फोहोरको असर: काठमाडौंको दीर्घकालीन व्यवस्थापनमा अझै ढिलाइ

बञ्चरेडाँडामा फोहोरको असर: काठमाडौंको दीर्घकालीन व्यवस्थापनमा अझै ढिलाइ

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन दीर्घकालीन रूपमा हल हुन नसक्दा ल्यान्डफिल्ड साइट बञ्चरेडाँडाका स्थानीय बासिन्दा गम्भीर स्वास्थ्य जोखिममा परेका छन्।

Read More
सुनको मूल्य

सुनको मूल्यमा फेरि भारी वृद्धि: तोलामा ३ हजार ३ सयले बढेर ३ लाख १६ हजार ७ सय पुग्यो

शुक्रबार सुनको मूल्य तोलामा ३ हजार ३ सय रुपैयाँले बढेर ३ लाख १६ हजार ७ सय रुपैयाँ पुगेको छ। चाँदीको…

Read More
महात्मा गान्धीका ऐतिहासिक नोटहरू १ करोड ७० लाख डलरमा लिलाम, इतिहासकै नयाँ कीर्तिमान

महात्मा गान्धीका ऐतिहासिक नोटहरू १ करोड ७० लाख डलरमा लिलाम, इतिहासकै नयाँ कीर्तिमान

भारतीय स्वतन्त्रता नायक महात्मा गान्धीका हस्तलिखित नोटहरू मुम्बईमा आयोजित लिलामीमा १ करोड ७० लाख डलरमा बिक्री भएका छन्, जुन भारतीय…

Read More
बाँदर र बँदेलको आतङ्क नियन्त्रण गर्न संसद्‌मा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर ५५ वर्षीया कमला पाण्डेको मृत्यु

गुल्मीको रेसुंगा नगरपालिका–७, कुडापानीमा बाँदर धपाउने क्रममा लडेर गम्भीर घाइते भएकी ५५ वर्षीया कमला पाण्डेको गुल्मी अस्पताल तम्घासमा उपचारका क्रममा…

Read More
सीता बादी

भृकुटीमण्डप परिसरको व्यवस्थापन सुधार्न मन्त्री सीता बादीको बिहानै छड्के अनुगमन

महिला, बालबालिका तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले भृकुटीमण्डप परिसरको समग्र व्यवस्थापन र प्रयोगको अवस्था बुझ्न बिहानै छड्के अनुगमन गरेकी…

Read More

विभिन्न स्वास्थ्य परिषद्हरूमा नयाँ नेतृत्व चयन: डा. श्रेष्ठ, डा. जोशी, डा. अर्याल र रमेश श्रेष्ठ नियुक्त

नेपाल सरकारले नेपाल मेडिकल काउन्सिल, स्वास्थ्य अनुसन्धान परिषद्, आयुर्वेद चिकित्सा परिषद् र स्वास्थ्य व्यवसायी परिषद्मा नयाँ रजिस्ट्रार तथा सदस्य सचिव…

Read More
स्मार्ट टेलिकम

स्मार्ट टेलिकम प्रकरण: ८० लाख धरौटी बुझाएर नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे रिहा

काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डे स्मार्ट टेलिकम प्रकरणमा ८० लाख रुपैयाँ धरौटी बुझाएर…

Read More
स्वास्थ्य बिमा

स्वास्थ्य बिमाको बजेट घटाइएको छैन, गत वर्ष ११ अर्ब र यस वर्ष ५ अर्ब थपियो: डा. स्वर्णिम वाग्ले

स्वास्थ्य बिमा कार्यक्रमको बजेट घटाइएको आशङ्कालाई खण्डन गर्दै डा. स्वर्णिम वाग्लेले गत वर्ष ११ अर्ब र यस वर्ष ५ अर्ब…

Read More
दुर्गा प्रसाईं

दुर्गा प्रसाईंको भक्तपुरस्थित निवासमा प्रहरीको छापा, ६ वटा मोबाइल र आईप्याड नियन्त्रणमा

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भक्तपुरस्थित निवासमा प्रहरीले बिहीबार दिउँसो छापा मारी ६ वटा मोबाइल फोन र एक थान आईप्याड नियन्त्रणमा…

Read More
कुमारी बैंक

हरित उद्यम प्रवर्द्धनका लागि कुमारी बैंक र हेल्भेटास नेपालबीच सम्झौता

हरित उद्यम तथा जलवायु-उत्थानशील व्यवसायको प्रवर्द्धन र वित्तीय पहुँच विस्तार गर्न कुमारी बैंक र हेल्भेटास नेपालबीच समझदारी भएको छ।

Read More

Founded by Ramesh Poudel