रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित, विराजभक्त श्रेष्ठले फिर्ता लिए उम्मेदवारी

१२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। उपसभापति पदका लागि पुरुषतर्फ उम्मेदवारी दिएका विराजभक्त श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि वाग्ले निर्विरोध निर्वाचित भएका हुन्। विशेष कुरा के भने, श्रेष्ठ स्वयं वाग्लेको प्रस्तावकका रूपमा समेत रहेका छन्।

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित

यद्यपि, पार्टीको केन्द्रीय निर्वाचन आयोगले निर्विरोध निर्वाचित उम्मेदवारहरूको अन्तिम सूची भने सार्वजनिक गरिसकेको छैन। रास्वपाको विधानअनुसार पार्टीमा एक सभापति, दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री पदका लागि निर्वाचन हुने व्यवस्था छ। यसअघि सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। अब बाँकी पदाधिकारी चयनको प्रक्रिया निर्वाचन कार्यतालिकाअनुसार अघि बढ्ने पार्टीले जनाएको छ।


यो पनि पढ्नुहोस:भेनेजुएला भूकम्प : मृतकको संख्या १८८ पुग्यो, आफन्तको खोजीमा फोटोसहितको सूचना टाँस्न थाले,  मेडिकल सिट संख्या बढाउने निर्णय फिर्ता गर्न डा. गोविन्द केसीको माग(रास्वपा) को प्रथम महाधिवेशन | मतदान १२ बजेसम्म चल्ने, करिब ३ हजार मत खस्ने अनुमानचोरी गरी अमेरिका पुर्‍याइएका नेपालका दुई अमूल्य मूर्ति स्वदेश फिर्ताफेवातालमा डुबेका युवकको उपचारका क्रममा मृत्युएमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ, के छन् आरोप ?विनोद शाही हत्या : फैसला, कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्म कैद,  लागुऔषधसहित वडा सदस्य रूपा जैरू पक्राउ | , हास्य कलाकार खेम शर्माको निधन,  बाढी र पहिरोको प्रभाव : देशका विभिन्न राजमार्गमा यातायात प्रभावित,   पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्