३० असार, काठमाडौं । काठमाडौं उपत्यकामा शंकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा प्रहरीले पछिल्लो २४ घण्टामा ६४ जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार पक्राउ परेकामध्ये काठमाडौंबाट ५२ जना, ललितपुरबाट ६ जना र भक्तपुरबाट ६ जना रहेका छन्।
यसै अवधिमा प्रहरीले विभिन्न मुद्दामा फरार रहेका २९ जना प्रतिवादीलाई पनि पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सबै व्यक्तिमाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयले शंकास्पद गतिविधि नियन्त्रण, फरार प्रतिवादी पक्राउ तथा शान्ति–सुरक्षा कायम गर्ने अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ।
यो पनि पढ्नुहोस:बाढी–पहिरोले मुख्य राजमार्ग प्रभावित, यात्रामा सावधानी अपनाउन आग्रह, कोशी अस्पतालको सरकारी जग्गामा डोजर, २६ व्यावसायिक सटर हटाइयो, बझाङ जिप दुर्घटना : ६ गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत नेपालगन्ज रिफर, इरानले होर्मुज जलमार्ग बन्द गरेको घोषणा, अमेरिकासँग तनाव थप चुलियो, जडीबुटी क्षेत्रमा यात्रु तानातान गर्ने आरोपमा ३२ जना पक्राउ, चीनको फुजियानमा जुत्ता कारखानामा भीषण आगलागी, कम्तीमा २८ जनाको मृत्यु, नक्कली भुटानी शरणार्थी प्रकरण: १५ जना दोषी, कसलाई कति सजाय हुन सक्छ?, शिक्षा नियमावली संशोधन: विद्यालय समितिमा दलका सदस्य निषेध, पीआरधारीलाई पेन्सन नपाइने, श्रीमती हत्या आरोपमा फरार रहेका युवक सात वर्षपछि पक्राउ, गुल्मीमा बँदेलका लागि थापिएको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ, , पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply