६ जेठ, काठमाडौं। प्रतिनिधि सभा को बैठक आज बिहान ११:०० बजे बस्दैछ। यसअघि मंगलबार बसेको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि छलफल भएको थियो। उक्त छलफलका क्रममा उठेका जिज्ञासामाथि डा. स्वर्णिम वाग्ले ले जवाफ दिएका थिए। यो प्रस्तावमाथि छलफल सोमबारदेखि सुरु भएको थियो।
प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ। विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहने।
त्यसअघि, गत वैशाख ३१ गते बसेको बैठकमा अर्थमन्त्री वाग्लेले नै उक्त सिद्धान्त र प्राथमिकता संसदमा प्रस्तुत गरेका थिए। आजको बैठकमा पनि सोही विषयमा थप छलफल अघि बढ्ने अपेक्षा गरिएको छ।
यो पनि पढ्नुहोस: प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ एक दिन पछि सार्न नेकपाको माग, निर्माण सामग्रीमा १०७%सम्म मूल्यवृद्धि, ३० हजार आयोजना संकटमा, सुनसरी–मोरङ सिंचाइ आयोजनाको १११ बिघा जग्गा अतिक्रमण, २७३३ संरचना बने, विश्वकै पहिलो एआई राष्ट्रको प्रयोग: प्रविधिको क्रान्ति कि जोखिमपूर्ण भविष्य? मङ्गल ग्रहमा महासागर थियो? ‘शालबाताना भालिस’ उपत्यकाले दियो चकित पार्ने संकेत, सिन्धुपालचोकमा ५६ लाखका १,६२० भेपसहित ७ जना पक्राउ, माडीमा चेपाङ समुदायका लागि ३९ पक्की घर निर्माण हुँदै, बागमती सरकारको पहल, चीनले २०० बोइङ जेट किन्ने ट्रम्पको दाबी, बजारमा प्रभाव: सेयर ४% ले घट्यो, पूर्वाधार आयोजनामा ढिलाइ रोक्न ‘फास्ट ट्र्याक इजलास’ सिफारिस,, प्रधानमन्त्री कार्यालय झन् शक्तिशाली: मन्त्रालय घटाउँदै सरकारको ठूलो पुनर्संरचना , पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply